विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७...
रोहित अधिकारीको फिल्म ‘माइतीघर’मा माग्ने बुढादेखि प्रकाश सपुतसम्म
रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा शीर्ष कलाकारको टुंगो लागेको छ । यस फिल्ममा शिर्ष कलाकारको रुपमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत,...
अर्थतन्त्र समस्या र दबाबमा छः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको...
काठमान्डुसँग हारेपछि लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरियो
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ ।
बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक...
नेप्सेमा ४५ अंकको वृद्धि
काठमाडौं । लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार बुधबार बढेको छ ।
बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो...
रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइएको हो ।
वीरगञ्जको सानो पाइला...
नयाँ चरणको आर्थिक सुधार आवश्यक छः वर्षमान पुन
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको देखिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत...
आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारी भन्सारमा जान उत्साहित हुन्छन्ः उपेन्द्र...
काठमाडौँ । सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ...
सुदूरपश्चिमसामु निरीह जनकपुर
काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको...
दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीद्वारा आत्महत्या प्रयास
सोल । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको...
































