रक्षामन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दियो
काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।
मन्त्री राई सवार गाडीले आइबतार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो...
महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन, थाइल्याण्डलाई उपाधि
थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
काठमाडौं ।...
कमलपोखरी ग्याँस सिलिन्डर विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो
काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।
हिमाल अस्पतालमा सामान्य उपचारपछि...
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
काठमाडौँ । बिहीबारको प्रतिनिधि सभा बैठकमा संसद्को अधिवेशन नहुँदा सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृतका लागि प्रस्तुत गर्ने भएको छ । उक्त प्रस्तावमाथि अस्वीकार...
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौँ /तराई/ मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका...
अध्यादेशको पक्षमा उभिने जसपा नेपालको सङ्केत, अन्तिम निर्णय बिहीबार
काठमाडौँ । अध्यादेश अध्ययन गर्न गठित जसपा नेपालको कार्यदल सरकारको पक्षमा उभिने सङ्केत गरेको छ । नेता राजकिशोर यादव नेतृत्वको कार्यदलले मङ्गलवार र बुधवार...
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहस स्थगित भएको छ । सहकारी ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस...
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन
काठमाडौँ । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशीघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता...
रविलाई हिरासतमा राख्न अदालतको आदेश
चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । बुधबार अदालतले लामिछानेलाई अदालतमा राख्न...
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की
काठमाडौँ । सांसद गंगा कार्कीले भन्सारमा भएका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग नभएको पाइएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बुधवार भएको छलफलमा...































