१५ असार । आगामी साताबाट प्रशारण आउने सिरिज ‘हुर्ली’को कास्टिङ गीत सार्वजनिक भएको छ । नचाउने र हँसाउने मनोरञ्जनात्मक सिरिजमा पवन केसी, जेबी डिसी, पुष्पराज अवस्थि, अमृत श्रेष्ठ, जगत थामी, सञ्जोग सुन्दास आदि कलाकारको अभिनय रहने सिरिजको गीतमा शब्द प्रल्हाद खरेल, स्वर रिता केसी, संगीत सन्दिप खरेलको रहेको सिरिजको सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहने छ ।