जेठ २७ –  जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय विभाग प्रचार प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बस्नेतले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here