काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह एसियाली क्रिकेट काउन्सिल (एसीसी) को अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन् ।

एसीसीको बुधवार सम्पन्न साधारणसभाले शाहलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ३५ वर्षीय शाह तेस्रो पटक एसीसीको अध्यक्षमा निर्वाचित भएका हुन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here