काठमाडौं : पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ।  उनको ह्दयघातका कारण गएराति निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

कालिन्चोक एफ एमका समाचार प्रमुख एवं ई दैनिक खबरका सम्पादक भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज थिए।  उनका श्रीमती,  एक छोरा र एक छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here