काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ। ललिततपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बिहान ११ बजे बस्नेछ ।  सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ जसपाको एक स्थान रिक्त छ।

पार्टीबाट मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीको नाम छ। बैठकबाट यही विषयमा निर्णय गर्ने पार्टीको प्रचार विभाग प्रमुख पूर्ण​बस्नेतले जानकारी दिए । यही नामबाट निर्णय गरेर पार्टीले निर्वाचन आयोगमा पत्राचार गर्नेछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here