काठमाडौँ । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३।८ म्याग्निच्युडको भूकम्प गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here