काठमाडौँ । कर्णाली प्रदेश सभाको सचिवमा पुनः जीवराज बुढाथोकी नियुक्त भएका छन् । उनले दोस्रो पटक सचिवको रुपमा शपथ लिएका हुन् ।

बुढाथोकीको पहिलो कार्यकाल जेठ ११ गते सकिएको थियो । सल्यान निवासी बुढाथोकीलाई प्रदेश सभाका पहिलो सभामुख राजबहादुर शाहीले ल्याएका थिए ।  उनी त्यसअघि केन्द्रमा रहेर पनि काम गरिसकेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here