काठमाडौं । गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा २०८० साल जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकाका ९तीन० जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।



























