काठमाडौँ । राष्ट्रिय युवा संघको टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । शुक्रवार भएको एन्फा पदाधिकारी र युवासंघ बिच भएको खेलमा सङ्घले ३–० ले एन्फालाई पराजित गरेको हो ।
यही फागुन ११ गते देखि हुन गइरहेको दोस्रो संस्करणको केपी ओली कपको लागी एन्फा पदाधिकारी र सङ्घबिच मैत्री पूर्ण खेल भएको हो ।