काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर(टहरा भत्काउने काम सुरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here