काठमाडौँ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘जे पायो त्यही’को म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको सङ्गीत रहेको गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

गीतको भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी र विजय अधिकारी (कार्टुन क्रु) को अभिनय छ ।  सान थापाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन र मिलन विश्वकर्माको सम्पादन छ । भिडियोको कोरियोग्राफी  राजीव समरले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here