Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । माघे संक्रान्तिका अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्याली निकालेका छन् । नेपाल मगर संघको आयोजनामा सोमबार काठमाडौँको भृकुटी मण्डपदेखि टुडिखेलसम्म सांस्कृतिक र्याली निकालिएको हो । मगर समुदायको भेषभुषा झल्किने गरी र्याली निकालिएको थियो ।