हेटौँडा । मकवानपुरको मनहरीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मनहरी–७ रमौली बस्ने २८ वर्षीय रिता सुनारी मगरको  मृत्यु भएको छ ।

सोमबार बिहान ८ बजेको समयमा जंगलमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी मगरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here