काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन ५ सयले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा निर्धारण भएको छ भने आइतबार तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here