काठमाडौँ । नेकपा माओवादीको प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको छ । राजधानीको प्रज्ञा भवनमा सुरु भएको विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि २० समूहमा छलफल हुने भएको हो । 

बैठकको सुरुमा अध्यक्ष प्रचण्डले २० समूहमा छलफल हुने जानकारी दिएका हुन् । यस्तै जनार्दन शर्माको विधान मस्यौदासम्बन्धी पूरक प्रस्ताव पनि अधिवेशनमा छलफल हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here