काठमाडौ । काठमाडौ महानगरपालीका प्रमुख बालेन साहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको भन्दै आक्रोश पोखेका छन् । मंगलबार साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै यस्तो बताएका हुन् ।

उनले ल्खेका छन्, नयाँ , पुरानो सबै नेताहरु चोर हुन् । कसैलाई देशको माया छैन ।

मेयर साहले काठमाडौ महानगरपालीकालाई राजनीतिक दल र सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here