काठमाडाैं । फ्रान्सका स्टार केलियन एम्बाप्पे ला लिगामा सबैभन्दा बढी कमाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका छन् । द सनका अनुसार रियल मड्रिडमा भर्खरै भित्रिएका एमबाप्पेले प्रति सिजन २६.३ मिलियन पाउन्ड पाउने छन् ।

त्यस्तै, डच मिडफिल्डर फ्रेन्की डी जोङ ला लिगा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बनेका छन् । क्याटलान क्लब बारसिलोनाबाट वार्षिक पारिश्रमिक ३१.६ मिलियन पाउन्ड पाउने गरेका छन् ।

रोबर्ट लेवान्डोस्की २८.२ मिलियन पाउन्ड पाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here