कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिमले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ । पार्टीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारीको अध्यक्षतामा बसेको दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहाई ह्विप जारी गरेको छ ।

पार्टीको संसदीय दलका कार्यालयमा बसेको दलको बैठकले सो निर्णय गरेको हो । सो पार्टीसँग सुदूरपश्चिम प्रदेश सभामा ४ जना सदस्य प्रदेश सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here