Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौंँ । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् । सञ्जु अधिकारीको शब्द रहेको गीतमा डेभिड शंकर र अस्मिता अधिकारीले स्वर दिएका छन् । प्रेम जोडीले एकअर्काको प्रशंसा गरेको शब्दहरु समेटिएको गीत निकै कर्णप्रिय छ ।गीत लिरिकल भिडियो निर्माण गरेर बाहिर ल्याइएको हो । गीत आफ्ना अघिल्ला गीतहरु जस्तै सबैको मनमा बस्न सफल हुने विश्वास संगीतकार आलोकश्रीको रहेको छ ।


























