काठमाडौ। राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ । शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । 

पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here