काठमाडौं । नेपाल विद्यार्थी संंघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।

नेविसंघले मंगलबार कीर्तिपुरमा गृहमन्त्री लामिछानेको राजीनामा माग्दै पुत्ला दहन गरेको हो ।

गृहमन्त्री राजीनामा दे, सहकारी ठग होसियार, सहकारी ठगलाई कारबाही गर भन्दै नेविसंघले प्रदर्शन गरेकाे छ ।

सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here