काठमाडौँ । नेपाल ए र आयरल्यान्ड वुल्भ्सबिचको पहिलो एक दिवसीय खेल आज हुँदै छ । आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हुन लागेको हो । तीन एक दिवसीय खेलको सिरिजमा आज पहिलो जित निकाल्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिँदै छन् ।

यसअघि भएको टि २० सिरिजमा नेपाल २—१ ले पराजित भएको थियो । राष्ट्रिय टोलीसँग भएको दुई टि २० खेलमा भने आयरल्यान्ड दुवै खेलमा पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here