काठमाडौं । चौथो टी-२० क्रिकेट प्रतियाेगितामा नेपालले वेष्ट इण्डिजविरूद्ध पहिलो विकेट गुमाएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वेष्ट इण्डिजका बलर म्याथ्यू फोर्डले पहिलो ओभरको दोस्रो बलमै आसिफ शेखलाई फोर्डले बोल्ड गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here