Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
मंगलबार बिहान ६ः३० बजे नेपाल–तिब्बत सीमा क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको र धेरै भवनहरू भत्किएको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको केन्द्रविन्दु नेपालको लोबुचेबाट ९३ किलोमिटर उत्तरपूर्वमा रहेको चीनको तिब्बत क्षेत्रमा रहेको थियो ।


























