काठमाडाैं । आईसीसी टी-२० विश्वकप अन्तर्गतकाे खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध दाेस्राे विकेट गुमाएको छ ।

अमेरिकाको ड्यालसस्थित ग्रान्ड पाइरी रंगशालामा सुरू भएको खेलमा नेपालले दाेस्राे विकेटमा कुशल भुर्तेललाई गुमाएको हाे ।

उनी आउट हुँदा नेपालले ३.१ ओभरमा १५ रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here