नेपालगञ्ज । नेपालगञ्जमा दैनिकजसाो माोटरसाइकल चोरी हुने गरेको छ। घरमै ह्याण्डल लक गरेर राखेकाे माेटरसाइकल चाेरी भइरहेका छन्।सीमावर्ती सहर भएकाले यहाँ चाेरी गरिएका माेटरसाइकल तुरुन्तै भारतमा पुग्ने र माेडिफाई भएर भित्रिने गरेकाे जानकारहरू बताउँछन्

असाेज र कात्तिकमा २० वटा माेटरसाइकल हराएकाले खाेजबिनका लागि प्रहरीमा निवेदन परेकाे छ। त्यसमध्ये पाँचवटा प्रहरीले फेला पारेकाे छ।प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चार जना चाेरलाई समातेर मुद्दा चलाइएकाे बताए।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here