काठमाडौं –सिगिङ्ग रियालिटि शो मेरो भ्वईस युनिभर्सका फाईनालिस्ट गायक परेश राईको नया गितको भिडियो सार्वजनिक भएको छ ।पुर्वेलि भाकामा तयार भएको तिनपाने रक्सी बोलको गितमा परेशसंगै अन्जु पन्तको स्वर रहेको छ ।गितमा डिपि खनालको शब्द अनिल कोयी राईको संगित र राजु कार्किको एरेन्ज रहेको छ ।परेश राई च्यानलबाट सार्वजनिक भएको यस भिडियोमा चर्चित मोडलद्वय पुष्प खडका एलिसा राईको साथमा सुनिता देवान र साथिहरुको अभिनय रहेको छ ।त्यसैगरि भिडियोको नुत्य निर्देशकमा कमल राई छायांकनमा दिनेश पराजुलि सम्पादनमा अमृत चापागाई र  निर्देशन अनिल कोयी राईले गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here