काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ ।  संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ सुरु भएको हो । 

सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् ।  यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि डा.नेत्र तिमल्सिनाको पनि सुनुवाइ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here