काठमाडौं । आरोही पासाङ दावा शेर्पा २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले सोमबार सगरमाथा आरोहण सफलतापूर्वक आरोहण गरेसँगै २७ औं पटक सगरमाथा चुचुरोमा पुग्ने दोस्रो व्यक्ति बनेका हुन् ।

पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ कामिरिताले समेत यसै सिजनमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here