Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । लोकप्रिय गायक प्रताप दासको आवाजमा ‘तिम्रै माया’ सार्वजनिक भएको छ। विशाल भण्डारी र गुराँस ढकालको अभिनय रहेको उक्त गीतको शब्द सिर्जना आशिष कोइरालाले गरेका हुन्।साजन कटेलले निर्देशन र सरोज पोखरेलले संगित भरेको उक्त गीत सरोज पोखरेल नाम युट्युव च्यानलमार्फत् सार्वजनिक भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here