काठमाडौं  ।  शाहरुख खानले आफ्नो नयाँ फिल्म ‘डिंकी’ कोदुई नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै  सार्वजनिक गरेका छन् । पोस्टरमा शाहरुख खान, तापसी पन्नु, विक्रम कोचर र अनिल ग्रोवर देखिएका छन् ।  कमेडी ड्रामा भएको ‘डिंकीलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

पोष्ट सेयर गर्दै शाहरुख खानले– यस्तो परिवार बिना कस्तो हुनेछ दीपावली र कस्तो हुनेछ नयाँ वर्ष । सँगै हिड्नु, सँगै बस्नु र सँगै मनाउनुमा वास्तविक आनन्द छ। ‘डिंकी’ को सारा संसार यी मुर्ख हुन्।’ लेखेका छन् ।‘डिंकी’ यो क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here