काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ विन्दुले बढेको छ । यससँगै सूचक २०२७.२० अंकमा आएको छ । ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here