काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ३.१८ अंकले बढेको छ । यससँगै सूचक २१३२.६० विन्दुमा आएको छ । ४ लाख १२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३५ कम्पनीको ७५६ कित्ता सेयर कारोबार भएको छ । २९ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here