काठमाडौं। प्रि-ओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढेको छ । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंक बढेर १८७६.४७ विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि–ओपन सेसनमा ०.८१ अंकले बढेको हो । 


सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको यो सेसनमा १२ स्टकको ५४ हजार ९६२ रुपैयाँ ५० पैसाबराबरको ५४६ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here