काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here