काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दुई नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल भएको बुझिएको छ । अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आफूहरूसँग छलफल नगरेको भन्दै शनिबार असन्तुष्टि जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here