Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ । राजनराज सिवाकोटी र टिका सानुको स्वर रहेको गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक भएको छ । टिकाकै शब्द रहेको गीतमा राजनराजले सङ्गीत दिएका छन् । विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाइएको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।
भिडियोमा राजनराज र टिकाकै अभिनय छ । मौसमको नै कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।


























