Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं । राजेन्द्र कुमार  कार्कीको ‘बुट्टा भरेर’ बोलको नयाँ गित सार्वजनिक भएको छ । उक्त गितमा शब्द तथा स्वर कार्कीको नै रहेको छ भने  उनलाई सो गितमा राजकुमार हुमागाई र श्रीदेबि देबकोटाले साथ दिएका छन् । गितमा बिष्णु खत्रीले सङ्गित भरेका छन्  । 

गित मिलन फिल्म प्रोडक्सन् युटुब च्यानलमा  सार्वजनिक गरिएको छ ।  मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गितको भिडियोमा शुक लामा र शोनि बिसीको अभिनय रहेको छ भने रोशन धितालले सम्पादन गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here