काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले गरेको काठमाडौँको बल्खुकेन्द्रित आन्दोलनमा राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि पुगेका छन्।उनले प्रदर्शनकारीहरुलाई शुभकामना दिँदै बल्खुबाट माइतीघरतर्फ जान जोस्याएका थिए।

सोही क्रममा प्रदर्शनकारीहरु प्रहरीको घेरा तोडेर कुलेश्वरतर्फ अघि बढ्न खोज्दा तनावको स्थिति सिर्जन भएको थियो।भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here