काठमाडौं। प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ । 

शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ । 

रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here