पोखरा । बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का सचिव नवीन भुसाललाई कुटपिट गरेको जाहेरीका आधारमा पक्राउ परेका वडाध्यक्ष बलबहादुर गुरुङविरुद्ध १० दिन म्याद थप भएको छ ।

उनी विरुद्ध तनहुँ प्रहरीले अभद्र व्यवहारमा मुद्दामा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको हो ।

उनी विरुद्ध गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जाहेरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here