काठमाडाैँ– अन्टसन्ट बाेलेर चर्चामा आएकी शर्मिला वाइबाले विषादी सेवन गरेकी छन्। बुधबार राति काठमाडाैँकाे बानियाँटारस्थित आफ्नै निवासमा वाइबाले विषादी सेवन गरेकी हुन्।

हाल उनकाे वीर अस्पतालमा उपचार भइरहेकाे छ। अस्पताल स्राेतका अनुसार वाइबाकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे छ। वाइबाले आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here