Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । गायक मनीष अधिकारीको स्वर रहेको गीत ‘रंग कडा’ सार्वजनिक गरिएको छ । भिडियोसहित सार्वजनिक गीतमा प्रविणराज जोशीको शब्द र सुमन परियारको संगीत छ । गीतको भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दासको अभिनय छ ।

भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । रोशन दासको निर्देशन रहेको भिडियोमा अशोक भूजेलको कोरियोग्राफी छ । रेज इन्टरमेन्टले निर्माण गरेको भिडियोमा निरज कंडेलले छायाँकन र विनोद बमको सम्पादन छ । भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here