Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं। गायक शिव परियारकाे नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक भएकाे छ। भिडियोमा बालबालिकाहरू श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अवस्थामा बालश्रम नगराऊ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथावस्तु बालश्रम राखिएको

प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ। विशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here