काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँ सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार बिहान सभामुख, उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेश सभाका सभामुख, उपसभामुखले छलफल गरेका छन् ।

छलफलमा कानुनमन्त्री पदम गिरी र सरकारकी प्रवक्ता रेखा शर्माकाे उपस्थित रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

त्यसैगरी नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिवको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here