काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अर्थात् हिउँदे अधिवेशन सुरु भएको छ । बर्खे अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो ।

प्रदेश सभाको बर्खे अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो ।सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here