काठमाडौँ । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टिम एपिएफ तेस्रो बनेको छ । श्रीलङ्का आर्मी टिमलाई सोझो सेटमा हराएर एपिएफले स्थान बनाएको हो ।

शनिवार पोखरा रङ्गशालामा भएको खेलमा एपिएफले पहिलो सेट २५–२३ दोस्रो सेट २५–२१ र अन्तिम सेट २७–२७ स्कोरले हराएको हो ।योसँगै एपिएफले १ लाख २५ हजार ५ सय ५५ पुरस्कार जितेको छ । आजै दुवैतर्फको फाइनल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here