काठमाडाैं । उपराष्ट्रपति रामसहाय प्रसादयादवले राष्ट्रपतिको जिम्मेवारीको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चमा सहभागी हुन उनी आज जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति यादवले गर्नेछन् ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पादन गर्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here